८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो साढे ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
बैठकमा आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । यसअघि आइतबार राति कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीलाई सहयोग गर्न प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिएका थिए ।
एमालेले पुस १० मा भएको सहमति कार्यान्वयनका लगि अडान लिएको छ भने माओवादी केन्द्र पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भुलेर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने रटानमा छ । यसले सत्ता गठबन्धनमा खटपट शुरु भएको छ । भने पैयूँ जस्तो वर्षमा तिनपटक फुल्ने प्रचण्ड रवैयाको कारण देशको राजनीतिले स्थिरता पाउनेमा शंका उत्पन्न भएको विश्लेषकहरू बताउँछन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका