१ फागुन, काठमाडौं । मेडिकल व्यवसायी एवं समाजसेवी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान ‘धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियान’ सुरू गरेका छन्।
प्रसाईंको ‘विकृतिविरुद्ध अभियान’मा सर्वसाधारणको बाक्लाे उपस्थितिसँगै पूर्वराजा ज्ञानेन्द्र शाह परिवारकाे सहभागिता रहेको थियोे । प्रसाईको महाअभियान उद्घाटनका क्रममा पूर्वराजा शाह, छोरा पूर्वयुवराज पारस र छोरी प्रेरणा पनि सहभागी थिए।
यस अभियानका क्रममा पूर्वरानी कोमल र पूर्वयुराज्ञी हिमानी भने देखिएनन्। उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले आज उद्घाटन गरेका हुन्।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा