१ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले फागुन १ लाई जनयुद्ध दिवसको रुपमा मनाउने सरकारको निर्णयबारे पार्टी मौन रहेकोमा प्रश्न गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता रिजालले सोमबार सामाजिक सञ्जालमार्फत कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र प्रवक्तालाई मेन्सन गर्दै धारण माग गरेका हुन्।
एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित जनयुद्ध दिवस बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?
सरकारले आइतबार बिदा दिने निर्णय गरेर प्रधानमन्त्री प्रचण्डले शक्तिको दुरुपयोग गरेकोमा माओवादी इत्तर कित्ताबाट उक्त निर्णयको विरोध भइरहेको छ। कांग्रेस नेता शेखर कोइरालाले पनि विरोध गरेका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका