२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगी व्यवसायीसँगै आम उपभोक्ता ब्याजदर वृद्धिको मारमा रहेको बताएकी छिन ।
शुक्रबार राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएकी हुन।
राष्ट्रपति भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएकी छिन । यथेस्ट स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्ने राष्ट्रपती भण्डारीले बताएकी छिन ।
उनले संसद्मा गरेको सम्बोधको अन्त्यमा भनेक छन्, ‘मैले आफ्नो सात वर्षको अनुभवमा देखेका केही मूल विषयहरुमात्रै यहाँ राखेको छु । यी बाहेकका थुप्रै काम गर्नुपर्नेछ । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको छ ।’
राष्ट्रपति भण्डारीको संसद्का दुवै सदनको संयुक्त बैठकलाई औपचारिक रुपमा यो अन्तिम सम्बोधन हो ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा