देशको राजनैतिक अवस्था चरम संकट र गम्भीर अवस्थामा रहेको विप्लव सहित चार कम्युनिस्ट पार्टीहरुको निष्कर्ष

२७ माघ, काठमाडौं । देशको वर्तमान राजनैतिक अवस्था चरम संकट र गंभिर अवस्थामा रहेको निष्कर्ष निकाल्दै विप्लव नेतृत्वको नेकपा सहित चार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको बैठक सम्पन्न भएको छ ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी को संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

चार पार्टीहरुको संयुक्त बैठकले तिनबुंदे निर्णय समेत गरेको छ । पार्टी एकता,संयुक्त मोर्चा र कार्यगत एकताको ठोस विकास गरि सार्वजनिक गर्न आगामी फाल्गुण १५ गते चार पार्टीहरुको बैठक पुनः बस्ने जनाइएको छ ।

 

संयुक्त प्रेस विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक