२७ माघ, काठमाडौं । देशको वर्तमान राजनैतिक अवस्था चरम संकट र गंभिर अवस्थामा रहेको निष्कर्ष निकाल्दै विप्लव नेतृत्वको नेकपा सहित चार क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको बैठक सम्पन्न भएको छ ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी को संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
चार पार्टीहरुको संयुक्त बैठकले तिनबुंदे निर्णय समेत गरेको छ । पार्टी एकता,संयुक्त मोर्चा र कार्यगत एकताको ठोस विकास गरि सार्वजनिक गर्न आगामी फाल्गुण १५ गते चार पार्टीहरुको बैठक पुनः बस्ने जनाइएको छ ।
संयुक्त प्रेस विज्ञप्ति :
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका