२५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन ।
प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।
भेटवार्ताका क्रममा मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा समेत छलफल भएको बताइएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि ओली र प्रचण्डको यो प्रहिलो भेटवार्ता हो ।
एमाले,माओवादी केन्द्र,राप्रपा र रास्वपा लगाएतका पार्टीहरु मिलेर बनेको गठबन्धन सरकारको स्पष्ट बहुमत पुग्दा-पुग्दै नेपाली काङ्ग्रेसले अप्रत्याशित रुपमा सरकारलाई बिश्वासको मत दिएसंगै राष्ट्रपती उम्मेदवारको लागि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबिच गठबन्धनलाई धोका दिने भित्री सहमती भएको चर्चा समेत चलिरहेको बेलामा सत्ता साझेदार सबैभन्दा ठुलो दल एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा