३० पुस,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ मन्त्री लिएर सरकारमा सहभागी हुने भएको छ ।
एक मन्त्री लिएर पार्टी सरकारमा सहभागी हुन लागेको लोसपा प्रवक्ता केशव झाले जानकारी दिएका हुन ।
पुस २६ मा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रतिनिधिसभामा लोसपाका ४ जना मात्र सांसद छन् ।
प्रवक्ता झाका अनुसार एक मन्त्रीसहित सरकारमा सहभागिताको लागि प्रधानमन्त्री र प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष केपी ओलीसँगको छलफल निष्कर्षमा पुग्न लागेको जानकारी दिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका