२९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।
आइतबार बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए । कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन ।
९३ सदस्यीय प्रदेशसभमा बहुमतका लागि ४५ मतको आवश्यकता पर्नेछ । एमालेकै ४० मत भएका कार्कीलाई माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरेर कुल ६० सांसदको समर्थन रहेको छ ।
प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्रले २ जनालाई मात्र मन्त्रीको लागि सिफारिस गर्ने भएको छ । तीन जना पठाउने भनियतापनी पार्टी भित्र चरम विवादका कारण २ जनाको नाम मात्र पठाउन लागेको हो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि