बालकोटमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

२८ पुस,  काठमाडौं । सत्ता साझेदार सबैभन्दा ठुलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले भेटवार्ता गरेका छन ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई भेट्न ओली निवास बालकोट पुगेका हुन ।

गत मंगलबार मात्रै संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड अब मन्त्रीपरिषद् विस्तारको तयारीमा रहेको र मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन ।

केही राज्यमन्त्रीसहित २५ जना सहभागी मन्त्रिपरिषदले ढिलोमा शुक्रबारसम्म पूर्णता पाउने बताएको छ । यसअघि, सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा