२६ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागी रहेका छन । संसद भवन नयाँ बानेश्वर स्थित प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत मागिरहेका हुन ।
राष्ट्रिय जनमोर्चा र नेमकिपा बाहेक अरु सबै राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ लाई विश्वासको मत दिने भएका छन ।
नेपाली काङ्ग्रेस को ८८, नेकप (एमाले) को ७९ जना ,स्वयं प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको ३२ जना , राष्ट्रिय स्वतन्त्र पार्टीको २० जना ,राष्ट्रिय प्रजातन्त्र पार्टी १४,जनता समाजवादी पार्टी १२,नागरिक उन्मुक्ति पार्टीको ४ जना , जनमत पार्टीको ६ जना ,एकीकृत समाजवादीको १०,लोसपा ४, आम जनता पार्टी १ दुई स्वतन्त्र सांसदहरू गरेर २७२ जना सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका छन ।
राष्ट्रिय जनमोर्चाको १, नेमकिपाको १ र १ जना निलम्बित गरेर तिन जना सांसदले भने विश्वासको मत नदिने भएका छन ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि