२० पुस,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही पुस २३ गते संसदीय दलको बैठक बोलाएको छ। बैठक पुस २३ गते दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
त्यस्तै,लगत्तै बस्ने भनिएको केन्द्रीय समितिको बैठक भने कांग्रेसले सारेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन ।
पौडेलका अनुसार प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने भएकाले संसदीय दलको बैठक बोलाइएको हो । यस्तै पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक भने पुस २८ गते १ बजे बस्ने भएको छ।
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक