जितिसकेको खेल अन्तिममा हार्न पुग्दा ब्राजिलका खेलाडि र समर्थकले आँसु झारे


२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोसियाविचको पहिलो क्वाटर फाइनल खेलमा क्रोसियासंग ४-२ गोल अन्तरले पराजित हुंदा ब्राजिलका खेलाडी र समर्थकहरु रोएका छन ।

भर्खरै सकिएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछी थप समयको पहिलो हापको इन्जुरी समयमा ब्राजिलको टिम क्याप्टेन नेमारले गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए ।

खेलको ११६ औ मिनेटमा क्रोसियाका पेट्कोभिकले गोल गर्दै खेल बराबरि गरे थप गरिएको समय सकिदासम्म दुवै टिमले १-१ गोलको वरावरी गरेपछी खेल पेनाल्टी सुट आउटमा गएको थियो पेनाल्टी सुट आउटमा ब्राजिललाइ ४-२ गोल अन्तरले हराउदै क्रोसिया सेमिफाइनल प्रवेश गरेको छ फाइनल प्रवेसको लागी आज मध्यराती हुने अर्जेन्टिना र नेदरल्यान्ड विचको दोस्रो क्वाटर फाइनल खेलको विजेतासँग क्रोसियाले सेमिफाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो