५ मंसिर,काठमाडौँ । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मतान्तर अग्रता कायम गरिरहेका छन् । उनले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाभन्दा ५ सय ६१ मतले आफूलाई अगाडि पारेका छन्।
सुरुवाती मत परिणाममा सिटौलाभन्दा मात्र १४ मतले अगाडि रहेका लिङ्देनले ४ हजार ३ सय ९४ मत गणना सकिँदासम्म उक्त मतान्तर बनाएका हुन् ।
अहिलेसम्म लिङ्देनले २ हजार २ सय ४६ मत प्राप्त गरेका छन् भने सिटौलाले १ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १ सय ६१ मत प्राप्त गरेका छन् ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने