५ मंसिर,सप्तरी । सप्तरी क्षेत्र नं २ को ९ सय २३ म्मत गणना हुंदा जसपाका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले जम्मा ५९ मत प्राप्त गरेका छन भने जनमत पार्टीका सीके राउतले फराकिलो अग्रता लिएका छन् ।
अहिलेसम्म जनमत पार्टीका अध्यक्ष सीके राउतले ९ सय ६ सय २९ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन् । अघिल्लोपटक यहि क्षेत्रबाट विजयी भएका जसपाका उपेन्द्र यादवकाे खातामा अहिलेसम्म जम्मा ५९ मत मात्रै परेकाे छ ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा