२९ कार्तिक,काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स को ग्राहक संख्या ७ लाख पुगेको छ।
कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएको छ। ग्राहक संख्या ७ लाख पुगेसंगै कम्पनीले ‘कनेक्टिङ एभ्रिवन, एभ्रिवेर,अल द टाइम’ नारा साकार भएको जानकारी पनि दिएको छ ।
यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउने योजना तय गरेको वर्ल्डलिंकले हालसम्म १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको छ ।
देशभरमा ७३ वटा जिल्लामा आफ्नो सेवा विस्तार कार्य सञ्चालन गरिरहेको यस कम्पनीको ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य रहेको छ । वर्ल्डलिंक नेपाली ईन्टरनेट जगतको सबैभन्दा विश्वासिलो र भरपर्दो कम्पनी हो ।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो