३१ असोज,काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचन प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको जनाएको छ ।
वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्को,ललितपुरमा निधन भएको थियो ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा