जसपामा ब्यापक अन्तरबिरोध केन्द्रीय सदस्य साह पार्टी बाट निलम्बित


२९ असोज,काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय सदस्य कृष्ण शंकर साहलाई केन्द्रीय समिती बाट निलम्बित गरेको छ ।

असोज २१ गते महोत्तरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्ण शंकर साह लगाएतका केही ब्यक्तिहरुबाट भएको अभद्र र अमर्यादित कृयाकलापले गर्दा उक्त कार्यक्रम भांडिएको र महिलाहरू माथी गरिएको अपमान,हातपात तथा अभद्र कार्यप्रती ध्यानाकर्षण भएको भन्दै उनलाई निलम्बन गरिएको जसपा केन्द्रीय सुचना,संचार,प्रकाशन तथा प्रचार विभाग प्रमुख पुर्णबहादुर बस्नेत द्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त दिन भएको घटनाको छानबिन गरि पार्टीले आवश्यक निर्णय लिने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक