भक्तपुर २ बाट युवा नेता महेश बस्नेतको नाम टुङ्गियो,श्रेष्ठ र थापा बस्नेतको सारथि


२१ असोज,भक्तपुर ।
नेकपा एमालेले भक्तपुरमा प्रदेश र प्रतिनिधिसभातर्फ उम्मेदवार टुंगो लगाएको छ ।नेकपा एमालेका पोलिटब्युरो सदस्य,पुर्व मन्त्री,निवर्तमान प्रतिनिधिसभा सांसद एवं युवाहरूको सर्वप्रीय नेता महेश बस्नेत भक्तपुर निर्वाचन क्षेत्र नं-२ बाट प्रतिनिधिसभा उमेदवार बन्नुभएको हो।
त्यस्तै प्रदेश क बाट युवा नेता एवं समाजसेवी किरण थापा र प्रदेश ख बाट शैक्षिक अभियान्ता चन्दन कृष्ण श्रेष्ठलाई निर्णय गरेको छ।श्रेष्ठ र थापा नेता बस्नेतको सारथिको रुपमा क्रमशः प्रदेश क र ख बाट निर्वाचन लड्ने निर्णय भएको एमाले जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले बताउनुभएको छ ।

त्यस्तै,भक्तपुर क्षेत्र नं-१ मा नवराज गेलाल प्रतिनिधिसभा र प्रदेश क मा मोहनवीर श्रेष्ठ तथा प्रदेश ख मा नारायणसुन्दर सिन्ताकलको नाम अन्तिम निर्णयको रुपमा नेकपा एमालेले टुङ्गो लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि