गठबन्धनले तीन जिल्ला बाहेक सिट भागबण्डा  टुंग्यायो


१४ असोज,काठमाडौं ।
सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि  उमेदवारहरुको भगबण्डा टुङ्गो लगाएको छ ।

गठबन्धनले सप्तरी,कास्की र अर्को एक जिल्लामा बाहेक अन्य जिल्लाहरुमा आफ्ना उमेदवार टुङ्गो लगाएको हो ।

कांग्रेसले प्रतिनिधिसभातर्फ ८४, माओवादीले ४४, नेकपा एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टीले १५ तथा राष्ट्रिय जनमोर्चाले १ सीट पाउने पक्का भएको छ । जनमोर्चाले २ सीटमा दाबी गर्दै आएको छ । केही क्षेत्रमा देखिएको विवाद अब शीर्ष तहले समाधान गर्ने बैठकमा सहभागी एक नेताले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक