गठबन्धनले तीन जिल्ला बाहेक सिट भागबण्डा  टुंग्यायो


१४ असोज,काठमाडौं ।
सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि  उमेदवारहरुको भगबण्डा टुङ्गो लगाएको छ ।

गठबन्धनले सप्तरी,कास्की र अर्को एक जिल्लामा बाहेक अन्य जिल्लाहरुमा आफ्ना उमेदवार टुङ्गो लगाएको हो ।

कांग्रेसले प्रतिनिधिसभातर्फ ८४, माओवादीले ४४, नेकपा एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टीले १५ तथा राष्ट्रिय जनमोर्चाले १ सीट पाउने पक्का भएको छ । जनमोर्चाले २ सीटमा दाबी गर्दै आएको छ । केही क्षेत्रमा देखिएको विवाद अब शीर्ष तहले समाधान गर्ने बैठकमा सहभागी एक नेताले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै