मंसिर १४, काठमाडौं: म्याग्दीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । चार जना घाइते भएका छन् ।
सोमबार साँझ भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा ३० वर्षीया गोमाया विक, ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिम पुन र ४५ वर्षीय खिमानाथ शर्मा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ औंलामा सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खस्दा उक्त दुर्घटना भएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको