काठमाडौं : कांग्रेस क्रियाशील सदस्यता वितरणमा विवाद भएको तर अहिलेसम्म पनि समाधान नभएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन नेताले आमरण अनशन थालेका छन् ।
पूर्वराष्ट्रपति समेत रहेका डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, नेताहरु दिनेश नायक र रामपल्टन साहले आमरण अनशन थालेका हुन् ।
क्रियाशिल सदस्यता विवाद समाधान नभएसम्म आफूहरु आमरण अनशनमै रहने डा. यादवले जानकारी गराए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको