हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार मूल्य समायोजन गरिएको निगमको तर्क छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्दा एलपी ग्यास तथा बाह्य हवाई ईन्धनको खुद्रा विक्रि मूल्य भने अहिलेलाई यथावत नै कायम रहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । यो मूल्य समायोजन पछि पनि निगमलाइृ अर्धमासिक रुपमा एक सय २७ करोड ७० लाख घाटा नै रहेको निगमले जनाएको छ ।
पछिल्ला दिनमा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूलइ केहि स्थिर भए पनि निगमको मासिक नोक्सानी अत्याधिक नै रहेको छ । पछिल्लो पकट १ अप्रील २०७१ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार निगमे विक्री मूल्य समायोजन नगर्ने हो भने निगमलाई अर्थमासिक रुपमा अर्थात १५ दिनमा करिव एक सय ९ करोड घाटा हुने अवस्था रहेको जनाइएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका