फागुन १५, काठमाडौँ : नेकपा वरिष्ठ नेता झलनाथ खनालको सचिवालयले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसद्बाट पास हुन्छ भनेर कहीँकतै नभनेको बताएको छ ।
शनिबार खनालका स्वकीय सचिव कृष्ण भट्टराईले एक विज्ञप्ति जारी गर्दै सो कुरा भनेका हुन् । विज्ञप्तिका उल्लेख भएअनुसार नेता खनाल एमसीसी नेकपा कार्यदलले बुझाएको प्रतिवेदनअनुसार एमसीसी संशोधनसहित मात्रै पारित हुनुपर्छ भन्ने अडानमा छन् ।
यसअघि एमसीसीबारे सत्तारुढ नेकपाभित्रै विवाद बढेपछि नेकपाले यसबारेको समस्या समाधान गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदनसमेत बुझाइसकेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न