नेपाल-भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन

PM office Nepal

जेठ २९, सरकारले नेपाल-भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा विष्णुराम उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । 

परराष्ट मन्त्रालयको प्रस्तावमा जेठ २२ गते मन्त्रिपरिषद्को बैठकले नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि विज्ञ समिति गठन भएको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । 

भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँगको वार्तामा लागि प्रमाण जुटाउन समिति गठन भएको हो । 

सरकारले चलचित्र विकास वोर्डको अध्यक्ष दयाराम दाहाललाई दुइ वर्षको लागि नियुक्त गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए । 

यस्तै सरकारले रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा महोत्तरीका गुरुप्रसाद भट्टराईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने