प्रदेश २ का सबै सांसद र कर्मचारीकाे काेराेना परीक्षण गरिँदै

जनकपुरधाम , जेठ १६यही जेठ २१ गते सुरु हुने प्रदेशसभा बैठकमा भाग लिने प्रदेश २ का सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण सुरु गरिएको छ।

56eaaae81a19781c12aa1e656ca393b0_w1000_h500_cp

प्रदेशसभाको चौथो अधिवेशन बैठकका लागि प्रदेशसभा भवन परिसरमा बिहीबारदेखि स्वाब संकलन भइरहेको हो।

प्रदेशसभाका सभामुख, उपसभामुख, सांसद, कर्मचारी, मार्यादापालक र सुरक्षाकर्मीलगायत २ सय ५० जना जतिको स्वाब नमुना संकलन भइरहेको प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवले जानकारी दिए।

उनका अनुसार उपसभामुख उपमा देवसहित ५० जनाको स्वाब बिहीबार नै संकलन भइसकेको छ। प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको चौथो अधिवेशन बोलाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने