सर्लाही, धनुषा र महोत्तरीमा पाँचजना संक्रमित भेटिए, संक्रमितको संख्या २५० पुग्यो

जेठ १,काठमाडौं : नेपालमा फेरि थप पाँच कोरोना संक्रमित थपिएका छन्।

00573696_n

केही बेरअघि मात्र दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगत्तै अन्य ५ जना पनि संक्रमित देखिएकाे जानकारी दिएकाे हाे। योसमेत आजै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

ती ७ संक्रमितमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार काठमाडौं चन्द्रगिरिका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी ६ वर्षीया बालिका, सर्लाही धनकाैल नगरपालिकाका ४५ वर्षीय पुरुष धनुषा जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाका २० वर्षीय युवक, महाेत्तरीका जलेश्वर नगरपालिकाका १६ वर्षीय किशाेर र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे हाे। 

सबै गरेर अहिलेसम्म नेपालमा काेराेना संक्रमितकाे कूल संख्या २ सय ५० पुगेकाे छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक