May 3, 2020

महोत्तरीमा अज्ञात रोगका कारण मृतकको संख्या १२ पुग्यो

महोत्तरीको भँगाहा र बर्दिवास नगरपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । आइतबार विहान भँगाहा नगरपालिका ७ का ५४ बर्षका रुद्रनारायणसिँह दनुवारको मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।

यसअघि विसाक्त रक्सी खाएका कारण उनीहरुको ज्यान गएको भनिएपनि हिजो २ जना र आज १ जना गरी १२ जनाको ज्यान गएपछि थप अनुसन्धान भैरहेको डाक्टरहरुले बाएका छन् ।

स्वाव परिक्षणका लागि शुक्रबार काठमाडौ पठाइएको तर रिपोर्ट अझै आइनसकेको र रिपोर्ट आएपछि मात्र कारण पत्ता लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने