विद्यालयमा चन्दा असुल्दै गर्दा हतियारसहित विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं, चैत २बझाङको एक विद्यालयमा चन्दा असुल्दै गर्दा विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।

बझाङको थलरा गाउँपालिका ७ स्थित भवानी माध्यमिक विद्यालयबाट विप्लवका बझाङ कमिटी सदस्य सागर भन्ने बजिलाल शाही आइतबार पक्राउ परेका हुन्।

उनको साथबाट एक थान गोलीविनाको पेस्तोल, चन्दाको ठेली र चार हजार रुपैयाँ बरामद भएको बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए। उनीसँगै रहेका अर्का एक जना भने फरार भएका छन्।

विद्यालयमा चन्दा असुल्न पुगेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय थलराबाट टोली परिचालन भएको थियो। शाही बझाङकै जयपृथ्वी नगरपालिकाका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक