आजको राशिफल : २०७६, मंसिर ६ गते शुक्रबार

मेष : दिन उत्तम खालको रहनेछ । आटे ताकेको काम बन्नेछ । आत्मबल वृद्धि हुनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 

dainikrashifal-23-1495503914

वृष : दिन मध्यम खालको रहनेछ । मनमा चिन्ता बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । स्वास्थ्यप्रति पनि सावधान रहनु पर्नेछ । 

मिथुन : दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । कुनै पनि कुरा हतारमा निर्णय नगर्नु बेस हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु राम्रो हुनेछ । 

कर्कट : दिन उत्तम खालको रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कामप्रति रूचि बढ्नेछ । यश, कीर्ति मिल्नेछ । 

सिंह : दिन मध्यम रहनेछ । बोलीमा सावधान रहनु पर्ने हुन्छ । आर्थिक विचलन देखिन सक्नेछ । स्वास्थ्य पनि कमजोर हुनेछ । 

कन्या : दिन भाग्योदयकारक रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महवपूर्ण काम हात लाग्नेछ । 

तुला : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । सामान्य कुरामा पनि वादविाद आउनसक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

वृश्चिक : दिन उत्तम रहनेछ । आय आर्जनमा वृद्धि हुनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । दीर्घकालीन काम बन्नेछ । 

धनु : दिन अनुकूल रहनेछ । आँटे ताकेको काम सजिलै सम्पन्न हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । मान सम्मान मिल्नेछ । 

मकर : दिन मध्यम रहनेछ । धर्मकममा अवरोध आउन सक्छ । मनमा अशान्ति फैलिनेछ । शरीर अस्वस्थ हुनेछ । धैर्य गर्नु बेस हुनेछ । 

कुम्भ : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । पारिवारिक सहयोग मिल्नेछैन । 

मीन : दिन अत्युत्तम रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सद्भाव पाइनेछ । आफन्तबाट आवश्यक सहयोग प्राप्त हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द