लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै प्रदर्शन

जेठ २८,काठमाडौं : लोकसेवा आयोगमा भइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । 

मंगलबार माइतीघर मण्डलामा विद्यार्थीले लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप नगर्न माग गर्दै प्रदर्शन गरिएको हो । 

सोमबार राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको बन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । यस विषयमा आयोगले कुनै प्रतिक्रिया दिएको छैन । 

जेठ १५ गते करिब नौ हजार कर्मचारीको माग गर्दै लोकसेवाले स्थानीय तहका लागि विज्ञापन प्रकाशित भएको थियो । उक्त विज्ञापन संविधान विपरित र समावेशी नभएको भन्दै चौतर्फी विरोध र आलोचना भएपछि समितिले रद्द गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक