बैशाख १८, काठमाडौं : चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छिन् ।
चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा बेइजिङमा आयोजित ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा सहभागी हुन चीन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी हुन् । उनलाई विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर लगायतले स्वागत गरेका थिए ।
नियमित तालिका अनुसार बिहीबार फर्कने कार्यक्रम थियो तर स्वास्थ्यमा समस्या आएका कारण राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर एक दिन अघि नै स्वदेश फर्किएकी हुन् ।
बैशाख ११ गते प्रतिनिधिमण्डल सहित चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी राजकीय भ्रमणका क्रममा मंगलबार बेइजिङबाट राष्ट्रपति ल्हासा पुगेकी थिइन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि