बाध्य भएर डा. केसी आफैले तोडेे अनशन

Dr. Govinda K.C., who is on a hunger strike, lies on a hospital bed at Teaching Hospital in Kathmandu, Nepal,  Wednesday, April 1, 2015. Thousands of doctors in Nepal have stayed away from their work at clinics and hospitals to support the doctor who has been on a hunger strike for the past 10 days demanding reforms in medical education and services. (AP Photo/Niranjan Shrestha)
 माघ १९, काठमाडाैं – मेडिकल क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै २४ दिनदेखि अनशन बस्दै आउनुभएका डा. गोविन्द केसीले शुक्रबार १६ औँ अनशन तोडेका छन ।

सरकारले तयार पारेको मेडिकल शिक्षा विधेयक फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको विधेयकको भावना विपरीत संसदमा आएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग गर्दै डा. केसीले इलामबाट अनशन सुरु गर्नुभएको थियो ।

सरकाले डा. केसीले उठाउँदै आएको माग ९५ प्रतिशत पूरा भएको बताउँदै अनशन बसिरहेकै अवस्थामा संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित गराएको थियो । १६ औँ पटकको अनशन २४ दिनमा प्रवेश गर्दा पनि सरकारले  डा. केसीको अनशन कसैको उक्साहटमा राजनीति उद्देश्यले प्रेरित भएको भन्दै जीवन रक्षाका लागि कुनै पहल नगरेपछि नागरिक समाजको पहलमा डा. केसीलाई अनशन ताडाउन आग्रह गरेबमोजिम उहाँले अनशन तोड्र्भको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक