‘अबको विकास शिक्षा, स्वास्थ्य र सञ्चारमा’ : डा.यादव

 स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिएका छन् । 
 
रामगोपालपुरमा शुक्रबार आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा राज्यमन्त्री यादवले देशभरीको स्वास्थ्य क्षेत्र हेर्ने आफ्नो जिम्मेवारी रहेको तर यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएर पठाएकाले यहाँका सबै समस्या प्रति समेत आफू गम्भीर रहेको पनि बताए ।  

स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट प्राप्त हुने बजेटलाई यस क्षेत्रभित्रका हरेक समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा राज्यमन्त्री यादवले जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने