डा.गोविन्द केसीको फेरि अनसन बस्ने चेतावनी

चिकित्सा शिक्षामा सुधारका लागि आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

आज शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. गोविन्द केसीले सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी कात्तिक १६ गतेदेखि १६ औं अनशन बस्ने चेतावनी हुन् ।

१५ औं अनसनका क्रममा सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अवरोध गरेको आरोप लगाउँदै उनले शिक्षामन्त्रीको राजीनामा समेत माग गरेका छन् । केसीको १५ औं अनसनका क्रममा सरकारसँग चिकित्सा शिक्षामा सुधारका लागि सम्झौता भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको गैर जिम्मेवार पूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु अशोभनीय छ ।’

सरकारले डा. केसीको मागअनुसार विधेयक निर्माण गरी संसदमा प्रस्तुत गर्ने लिखित सहमति जनाएपछि उनले आफ्नो १५ औं अनसन तोडेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक