यो मितिमा हुने भयो प्रियंका र निक जोनसको बिहे !

प्रियंका चोपडा र निक जोनसले डिसेम्बर १६ मा बिबाह गर्ने भएका छन् ।भारतिय मिडियाका अनुसार उनीहरुको विवाह निकको जन्मदिन अर्थात डिसेम्बर १६ मा विवाह गर्ने तयारी भइरहेको बताइउको छ ।यस अघि प्रियंका चोपडाले आफ्नो जन्मदिन पारेर जुलाई १८ मा इन्गेजमेन्ट गरिसकेकी छिन्।

Celebrities leave the Carlyle Hotel to attend the Met Gala Featuring: Priyanka Chopra, Nick Jonas Where: New York, United States When: 01 May 2017 Credit: LK/WENN

प्रियंकाकी नजिककी साथी तथा बेलायती राजकुमार ह्यारीकी पत्नी तथा मोडल मेगन मर्केलले प्रियंका र निकलाई शुभकामना दिएकी छिन्। मर्केलले दुबैलाई शुभकानामा चाडै नै अद्भूत, सुन्दर र प्रतिभाशाली बच्चा जन्मियोस भन्ने कामना पनि गरेकी छिन्।

तर विवाहको मितिका बारेमा प्रियंका, निक र उनीहरुका परिवारले निकै प्रतिक्रिया दिएका छैनन्। तर प्रियंकाकी फूपुले चाडै नै विवाहको मिति तय हुने बताएकी थिइन्।प्रियंका र निकको विवाहलाई लिएर मेगन मार्केल पनि निकै उत्साहित भएको समाचारमा जनाइएको छ । प्रियंकाले बिबाहकै लागी भनेर फिल्म भारतबाट हात झिकेकी थिइन् ।त्यसपछि फिल्ममा कट्रिनाले इन्ट्रि मार्ने भएकी छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको