नोभेम्बर १० मा रणवीर र दीपिकाको बिहे इटालीमा हुने पक्का

 बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको बिहे इटालीमा हुने पक्का भएको छ । भारतिय संचार माध्यमका अनुसार झण्डै ५ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका यो जोडीको विवाह नोभेम्बर १० मा इटालीमा हुने पक्का भएको भारतिय संचार माध्यमले जनाएका छन् ।

deepika-ranveer-

दीपिका रणवीरको घरपरिवारले यतिबेला विवाहको लागि किनमेल सुरु गरिसकेका छन् । इटालीमा हुने डेस्टिनेशन विवाहमा दुवैको परिवार तथा बलिउडका केही नजिकका साथीहरु मात्रै सहभागी हुनेछन् । यसअघि विराट र अनुष्काले पनि इटालीमा बिहे गरेका थिए ।

विवाह समारोहमा बलिउडबाट दीपिकाको तर्फबाट शाहरुख खान तथा रणवीरको तर्फबाट अभिनेता अर्जुन कपूर सहभागी हुन सक्ने बताइएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं