फिल्म “सञ्जू”ले तोड्यो बलिउड रेकर्ड !

सञ्जय दत्तको बायोपिक चलचित्र सञ्जू अहिले विश्वभरका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । सञ्जुको दोस्रो दिनको कमाइ अर्थात् शनिबार पनि उत्कृष्ट रहेको बलिउड स्रोतले दावी गरेको छ ।

dc-Cover-4ch1jtmcbe0poqp4pheaefr8f0-20180424132635.Medi_-800x445

सञ्जुले भारतीय सिनेमा हलहरुमा शनिबार ३८.२५ करोड आम्दानी गरेको छ । जबकि फिल्मले पहिलो दिन अर्थात् शुक्रबार ३४.७५ आम्दानी गरेको थियो । सोही अनुसार २०१८ मा दुई दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

चलचित्र सञ्जूलाई विश्वभर करीब ५३ सय हलहरुमा रिलिज गरिएको थियो । जबकि भारतमा मात्रै ४ हजार भन्दा बढी हलहरुमा रिलिज गरिएको छ जुन यो सालमा रेस ३ पछिको सबैभन्दा बढी हो । तर फिल्मको कलेक्सन रेस ३ को भन्दा बढी छ । सञ्जू निर्माण गर्न करिब १०० करोड लागेको थियो, जसलाई खर्च गरेका थिए निर्माता निर्देशक राजकुमार हिरानीले ।

तर सञ्जू हिट हुन्छ या हुन्न भन्नेमा विभिन्न अड्कल बाजीहरु भइरहेका छन् । यदि सञ्जूले १५० करोड कलेक्सन गर्यो भने हिट क्याटेगोरीमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं