सभामुख र उपसभामुख परिवर्तनको बहस औचित्यहीन : सभामुख महरा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख परिवर्तनको बहस औचित्यहीन भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख महराले सभामुख र उपसभामुख कुनै पार्टी विशेषको नभएकाले एउटै पार्टीको सभामुख र उपसभामुख हुनु हुँदैन भन्दै परिवर्तनको बहसको थालनी गर्नु औचित्यहीन भएको बताएका हुन् ।

प्रतिपक्षले प्रश्न उठाएकै कारण सभामुख र उपसभामुख परिवर्तन नहुने भन्दै महराले आफूहरुमाथि भ्रममा नपर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक