श्रीदेवीकी छोरीको फिल्म ‘धडक’को ट्रेलर रिलिज (भिडीयो)

बलिउडकी चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक भएको छ ।

1517210969_ishaan-khattar-jhanvi-kapoor-dhadak

सार्वजनिक ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटर फिचर रहेका छन् । लबस्टोरीमा आधारित चलचित्रलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो । मराठी चलचित्र ’साइराट’को रिमेक रहेको यस चलचित्रलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । चलचित्रमा जाह्नवी र इसान अलावा आशुतोष राणा,अपरसक्ती खुराना लगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं