नेकपाले विश्वभरका कम्युनिस्टहरूलाई एक हुन प्रोत्साहन गरेको छ : भियतनाम कम्युनिस्ट पार्टी

 नेकपा एमाले र माओवादी केन्द मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेको भन्दै भियतनाम कम्युनिस्ट पार्टीले स्वागत गरेको छ ।

नेपाली  कम्युनिस्ट आन्दोलनका दुई शक्ति एकीकरण भएर बनेको नवगठित पार्टीले संसारभरका कम्युनिस्टहरूलाई एकताबद्ध हुन प्रेरित गरेको भियतनाम कम्युनिस्ट पार्टीका कार्यवाहक अध्यक्ष ट्रान डक लोईले बताएका छन् ।

कार्लमार्क्सको द्वीशतवार्षीकीको अवसरमा नवगठित नेकपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका भियतनाम कम्युनिस्ट पार्टीका लोईले  संसारभरका कम्युनिस्टहरू एक भएर पूँजीवादको विरुद्धमा लड्नुपर्ने आवश्यकता अौंल्याउँदै उनले नेपालका कम्युनिस्टहरूले त्यसको नेतृत्व गर्न सक्ने बताए ।

समारोहमा आफ्नो देशको कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै  भारत, बंगलादेश, पाकिस्तान लगायतका अन्य देशहरूबाट प्रतिनिधिहरू उपस्थित थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक