देउवाद्वारा निधि, खड्का र महतलाई पदाधिकारीमा मनोनयन

नेपाली कांग्रेसले उपसभापति सहित ३ पदाधिकारी नियुक्त गरेको छ। पार्टीसभापति शेरबहादुर देउवाले शुक्रबार भएको निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठकमा उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाश शरण महतलाई प्रस्ताव गरेका थिए। यी सबै देउवा निकट हुन्।

collage-13

निर्वाचित केन्द्रीय सदस्यको बहुमतले उनको प्रस्ताव पास गरेको हो। पदाधिकारीमा मनोनित तीनै जना प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका हुन् । निधि धनुषा, खड्का सुर्खेत र महत काठमाडौंबाट चुनाव हारेका नेता हुन् ।

कांग्रेसको विधानमा अधिविशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्नुपर्ने उल्लेख भएपनि सभापति देउवाले २६ महिनापछि पदाधिकारी मनोनित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने