रोचक किस्सा सहित भाइरल बन्यो नायिका सोनाम कपुरको बेहुली ‘गेटअप’

फेशन डिभा’ को उपनामले चिनिने अभिनेत्री सोनाम कपुरले यही महिनाको ८ तारिखमा आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाठो कस्दै छिन् । उनका विहे हुनुभन्दा एक हप्ता अघिनै बेहुली ड्रेसमा खिचेका तस्बिरहरु भाइरल भएका छन् ।

sonam-marriageeee-768x576

सोनामको बिहेमा श्रीदेवीकी छोरी जान्वी कपुरले उनकी आमाका चर्चित गीतहरुमा नृत्य प्रस्तुत गर्ने तयारी गरेकी छन् । भने सोनामका बाबु अनिल कपुरले पनि छोरीको बिहेमा विशेष कार्यक्रम गर्ने तयारी गरेका छन् । साथै साेनामका बहिनीहरूले साेनामका चर्चित गीतमा नृत्य गर्ने भएका छन् ।

उनको बिहेमा भारतीय सिने जगतका सबै कलाकरहरुको विशेष उपस्थिति हरने बताइएकाे छ । केही कलाकारहरूले विशेष कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।
नयाँ पत्रिकाममा खबर छ ।

उनको विहे मुम्बैमा हुने भएको छ । सोनामको बिहेपूर्व गरिने संगीत सेरेमोनीको कोरियोग्राफ पराह खानले गर्ने छिन भने, उनकाे बेहुली ड्रेसकाे डिजाइन अनामिकाले गर्ने भएकी छिन् । मेहेन्दीको कार्यक्रम ३५ करोडको अपान्र्टमेन्टमा तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं