छोरी आराध्याको यस्ताे अनौठो कामले मक्ख छन् अभिषेक बच्चन !

हरेकका लागी छोराछोरी विशेष मानिन्छ । बुवा अभिषेक बच्चनकालागि पनि छोरी आराध्या पनि विशेष छिन् । उनले कहिले आफ्नो सुन्दर तस्बीर त कहिले स्कुलको कार्यक्रममा बुबालाई पर्याएकै हुन्छिन् । उनै आराध्या यतिबेला कुनै तस्वीर वा डान्स भिडियोका कारण होइन बरु आफ्नो रमाइलो नोटका कारण चर्चामा छिन्। उनले आफ्ना बुवा अभिषेक बच्चनकालागि एउटा पेपरमा ‘आई लभ यू पापा’ लेखिन र यो नोट आफ्ना बुवाको कम्प्युटरमा टाँसिदिएपछि अभिषेक पनि यतिबेला मक्ख छन् ।

aaradhya

अभिषेक यो नोट देखेर यति खुशी भएकी उनले आफ्नो इंस्टाग्राममा यो नोट शेयर गरे। यो नोट शेयर गर्दै अभिषेकले लेखेका छन्, जब तपाइँ दुई महिनापछि काममा फर्किनु भयो र तपाइँकालागि तपाइँकी छोरीले एउटा नोट छोडेकी छन् भने कति खुशी लाग्छ। आराध्याको प्यारो नोटले भन्छ, अभिषेक बच्चनसँग उनको दोस्ती कस्तो छ भन्ने कुरा प्रष्टसँग बुझन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको