शारीरिकरुपमा महिला र पुरुष फरक छन् : प्रियंका चोपडा

भारतीय चर्चित नायिका प्रियंका चोपडाले ‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक नपर्ने प्रतिक्रिया दिएकी छिन् ।

Priyanka-chopda

चलचित्रमा अभिनयका अलावा पछिल्लो समय विभिन्न सचेतनामुलक कार्यक्रममा पनि सहभागी हुँदै आएकी प्रियंकाले  एक कार्यक्रममा ‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक नपर्ने प्रतिक्रिया दिएकी हुन् ।

उनलाई सोधिएको प्रश्न ‘यदि कुनै महिलाले जिस्काए को भन्दै पुरुषलाई पिटिन् भने त्यसलाई सामान्य मानिन्छ, तर कुनै पुरुषले जिस्काएको भन्दै महिलालाई पिट्यो भने त्यसलाई किन अपराध मानिन्छ ? ’को उत्तर दिँदै उनले भनिन् ‘शारीरिकरुपमा महिला र पुरुष फरक छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं