नयाँ शक्ति पार्टी नेपालका १४६ जना एमालेमा प्रवेश

पूर्व शिक्षा राज्यमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालकी नेतृ लीला भण्डारीसहित  १४६ जना एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय धुम्बाराहीमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । भण्डारीसँगै पूर्वराजदूत डा.माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १४६ जना एमाले प्रवेश गरेका हुन् ।

party-prabesh

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री भण्डारीले २२ वर्षमा पुनः एमालेको फर्किएको बताईन् । साथै उनले आफूसहित विभिन्न तहमा रहेका १४६ जना एमालेमा प्रवेश गरेको जानकारी गराएकी थिईन् । भण्डारीले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइलाई पनि नेकपा एमालेको कुशल नेतृत्वसँगसँगै अगाडि बढ्न आग्रह गरिन् । डा. भट्टराई देशका लागि चाहिने व्यक्ति हुनुभएको भन्दै उनले नेपाल देशको विकासमा सबै एकबद्ध हुनुपर्ने खाँचो औंल्याइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक