बलिउड स्टार प्रियंका चोपडा र सलमान खानलाई दर्शकहरुले अब चलचित्र ‘भारत’मा सँगै देख्न पाउने भएका छन्। स्रोतका अनुसार यस चलचित्रका लागि प्रियंका भारत आइसकेकी छिन्।
यस चलचित्रमा सलमान खान खेल्ने पहिले नै पक्का भइसकेको थियो र अब यसमा प्रियंकाले साथ दिने भएकी छिन्।
चलचित्रलाई अलि अब्बासले निर्देशन गर्ने भएका छन् भने चलचित्र २०१४ को कोरियन चलचित्र ‘ओड टु माइ फाडर’ मा आधारित रहेको छ । साे चलचित्रमा युद्धले एउटा मानिस कसरी आफ्नो परिवारसँग विछोडिन पुग्छ भनेर देखाउन खोजेको छ ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं