अाउदाे मेमा विवाह गर्दैछिन् सोनम कपुर

बलिउड अभिनेत्री सोनाम कपुर अहिले आफ्नो विवाहको तयारीमा जुटेकी छिन् । सोनामको विवाहको चर्चाले बलिउडकाे शहर ‘बि-टाउन’ तातिएको थियो । सुरुवातमा सोनामको विवाह समारोह राजस्थानको जोधपुर या उदयपुरमा हुने कुरा बाहिर आएको थियो तर अहिले आएर उनले देशबाहिर विवाह गर्ने तयारी गरेकी छिन् ।

bollyhood-1

सोनमको विवाहको लागि देश बाहिरको सबैभन्दा महंगो शहर चुनिएको छ । वेभसाइट स्पाँटब्वाँइको अनुसार सोनम र उनका प्रेमी आनन्द आहूजाको विवाहको मिति र स्थान तय भैसकेको छ । उनको विवाह ९ देखि १२ मेको बीचमा विश्वकै सुन्दर देश स्वीटजरल्याण्डको मान्ट्रो शहरमा हुने भएको छ । सोनमको विवाहलाई लिएर स्वीस सरकारले पनि रुची देखाएको छ ।

सोनमको प्रेमी आनन्द भारतको फेसन ब्राण्डका युवा व्यवसायी हुन् । सोनम चाढै नै ‘वीरे दी वेडिंग’ मा देखा पर्दैछिन् । फिल्ममा उनीसँगै करिना कपुर र स्वरा भाष्कर प्रमुख भूमिकामा छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको