प्रधानमन्त्री ओली सत्तारुढ दलसँग छलफल गर्दै

काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सत्तारुढ दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । आफ्नो तीन दिने भारत भ्रमणका क्रममा भएका छलफल र त्यसको उपलब्धिका विषयमा प्रधानमन्त्रीले नेताहरुलाई जनकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

kpनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमाले उच्चतहका नेताहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । छलफलमा पार्टी एकताका विषयमा पनि कुराकानी हुने जनाइएको छ । आजै प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग पनि छलफल गर्नुहुनेछ ।

भारतसँग भएको सहमतिको कार्यान्वयन अगाडी बढाउने विषयमा उहाँले निर्देशन दिने तयारी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने