बलिउड अभिनेता सलमान धरौटीमा रिहा

 जेलमा रहेका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

salman-khan-768x512

न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार दिउसो तीन बजे फैसला सुनाउँदै सलमानलाई ५० हजार भारतीय रुपौयाँ धरौटीमा रिहा गर्न आदेश सुनाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

२० वर्ष पहिले कृष्णसार कमरेकाे आरोपमा गत बिहीबार जोधपुर अदालतले सलमान खानलाई ५ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिबाना तोकेको थियो । 

अब सलमान तारेखका लागि मे ७ मा अदालतमा उपस्थित हुनुपर्ने र अदालतको आदेशबिना देशबाहिर जान नपाउने फैसलामा उल्लेख रहेको भारतीय समाचार संस्था आजतकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं